Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

गोरखा नगरपालिका पर्यटन वर्षको ‘स्टिकर’ सार्वजनिक

गोरखा नगरपालिका पर्यटन वर्ष ‘२०८१’ को प्रचारप्रसारका लागि तयार पारिएको ‘स्टिकर’ आइतबार सार्वजनिक गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर र प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौडेल ।

तस्बिरः दीपक श्रेष्ठ