Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

खेतबारीमा आहाराको खोजीमा आएका सुगा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसानकोे खेतबारीमा उडदै गरेको कण्ठे सुगाको बथान ।

सुगा खेतबारीमा आहाराको खोजीमा आएको हो ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु