Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

तोरी खेतमा आहाराको खोजीमा भद्राई चरा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ अवस्थित तोरी खेतमा आहाराको खोजीमा भद्राई चरा । 

यो चरा खुला मैदान, खेत र झाडी क्षेत्रमा पाइने गर्दछ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु