Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सिङ्जेमा ताल

समुद्र सदहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोला क्षेत्रमा रहेको सिङ्जेमा ताल ।

DKL_FUNGLING_IMG_9372.jpg

 पछिल्लो समय तमोर कोरिडोर सडक टिप्ताला भन्ञ्याङ पुगेसँगै सिङ्जेमा ताल पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । तस्बिरः दिलकुमार लिम्बू