Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

टुँडिखेलमा प्रजातन्त्र दिवसको भव्य रौनकः ७५ वर्षको ऐतिहासिक यात्रा (तस्विरहरू)

आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । सोही सन्दर्भमा सरकारले सैनिक मञ्च टुँडिखेलमा भव्य रुपमा प्रजातन्त्र दिवस मनाएको छ । 

PRO_KTM-2R0A1343.jpg

प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको छ । 

PRO_KTM-2R0A1341(1).jpg

शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइँदैछ।

Photo (2).jpg

 तस्विरः बिजेन अमात्य