Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

तनहुँको बन्दीपुरमा निर्माणाधीन होटल बन्दीपुर ‘क्विन टावर’

तनहुँको बन्दीपुर गाउँपालिका–४ बरालचोकमा निर्माणाधीन अवस्थामा रहेको होटल बन्दीपुर ‘क्विन टावर’ ।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले निर्माण गरिरहेको पाँचतारे होटलमा पर्यटक स्टान्डर्डका करिब ८० वटा कोठाहरु निर्माणको अन्तिम चरणमा रहेको छ ।

तस्बिरः सागर गिरी