Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

थारु जातिको साखिया नाच प्रस्तुत गर्दै स्थानीय महिला कलाकार

जिल्ला खेलकुद विकास समिति इलामको आयोजनामा माई नगरपालिका–२ सितलीमा आइतबार १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा थारु जातिको साखिया नाच प्रस्तुत गर्दै स्थानीय महिला कलाकार ।

साखिया नाच थारु समुदायको प्रम्परागत सांस्कृतिक नृत्य हो । साखिया नाच बर्दिया, दाङ, बाके, कैलाली र कञ्चनपुरमा प्रचलित छ ।

तस्बिरः रामकुमार लिम्बू