Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा अवस्थित रानीमहल दरबार नेपालको ताजमहलका रुपमा चिनिन्छ ।

प्रणय दिवसको अवसरमा रानीमहलमा प्रेमजोडीहरु पुग्ने गर्छन् ।

तस्बिर:सुशीला रेग्मी