Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

भक्तजनलाई बोकेर मुक्तिनाथ मन्दिर लैजाँदै

हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गराउन बोकेर लैजाँदै मजदुर । 

SBT_MUSTANG_IMG_20250218_164725.jpg

विशेषगरी वृद्धावस्थाका र शारीरिक रुपमा कमजोर हिँड्न नसक्ने भक्तजनहरुले दर्शन गर्न  मजदुरको सहायताले लिने गरेका छन् । 

SBT_MUSTANG_IMG_20250218_164031_1.jpg

मजदुरका अनुसार एकजना पर्यटकलाइ मन्दिरसम्म लगेको चार हजार रुपैयाँ लिने गरेका छन् । तस्बिरः सुशीलबाबु थकाली