Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कार्यसम्पादनमा देशैभरमा उत्कृष्ट धादिङको नेत्रावती डबजोङ

कार्यसम्पादन मुल्याङ्कनमा देशैभरमा उत्कृष्ट गाउँपालिका बनेको धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको कार्यालय ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा नेत्रावती डवजोङ गाउँपालिका देशभरकै गाउँपालिका मध्ये पहिलो बनेको छ ।

तस्बिर:शंकर श्रेष्ठ