Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

पानीघट्टमा पिठो पिस्दै अछामवासी

अछामको रामारोशन गाउँपालिका–६ का स्थानीयले पानी घट्टमा पिस्न लगेको मकै ।

घट्टमा पिसेको मकै, गहुँ र कोदोको पिठो खान मिठो हुने उनीहरु बताउँछन् तर परम्परादेखि सञ्चालित हुँदै आएका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएको छ ।

SB_ACHHAM_IMG_0207.jpg

अछामको रामारोशन गाउपालिका-६स्थित खोला किनारमा रहेको पानीघट्ट । स्थानीयले पानी घट्टमा  गहुँ , मकै , कोदोलगायत पिस्ने गर्दछन् । घरेलु उद्योगका रुपमा प्रयोग हुँदै आएको पानीघट्ट पछिल्लो समय आधुनिक मिलको प्रयोगसँगै  हराउँदै गएका छन् ।   

तस्बिरः सुशील भण्डारी