Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

रातो माटोको जङ्गल

रोल्पाको सुनिल स्‍मृति गाउँपालिका–१ स्थित घोडागाउँको जङ्गलमा रहेको रातो माटोको चौर र ससाना ढिस्को । 

अनौठो भू–बनोट भएकाले यस क्षेत्र आन्तरिक पर्यटकहरुका लागि पर्यटकीयस्थल बनेको छ। तस्बिरः कुलदीप न्यौपाने