समुद्र सदहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोला क्षेत्रमा रहेको सिङ्जेमा ताल ।
पछिल्लो समय तमोर कोरिडोर सडक टिप्ताला भन्ञ्याङ पुगेसँगै सिङ्जेमा ताल पर्यटकहरुको रोजाईमा पर्न थालेको छ ।

तस्बिरः दिलकुमार लिम्बू