Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक । यहाँको प्राकृतिक सौन्दर्य, हिमालका भव्य दृश्य र शान्त वातावरणले पर्यटकलाई मोहित बनाएको