Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लामखुट्टेको बासस्थान खोजी अभियान

नेपालगञ्जको बसपार्क क्षेत्रमा बुधबार डेङ्गु तथा किटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रहरी ।  तस्बिरः भेषराज बस्नेत