Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाली वेशभूषामा विदेशी पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबार राति नेपाली विभिन्न जातीय वेशभूषामामा सजिएका विदेशी पर्यटक ।

KN_DAMAULI_bandipurtouristphoto1.jpg

नेपालको रीतिरिवाज, संस्कृतिबारे जानकारी दिन यहाँका व्यवसायीले विदेशी पर्यटकलाई नेपाली वेशभूषामामा सजाएर सांस्कृतिक कार्यक्रममा सहभागी गराएका हुन् । 

तस्बिर: कृष्ण न्यौपाने