Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मुस्ताङको एक शताब्दी पुरानो काठेपुल

मुस्ताङको घरपझोङ गाउँपालिका-४ स्थित कालीगण्डकी नदी माथी बनाइएको एक शताब्दी पुरानो काठेपुल ।

यो पुलको सौन्दर्यकरण गरिनुका साथै जिर्णोद्वार समेत गरिएको छ । अहिले मुस्ताङ घुम्न आउने पर्यटकहरू उक्त काठेपुलमा तस्बिर खिच्न व्यस्त देखिन्छन् ।

तस्बिर : शुशिलबाबु थकाली