ओखलढुङ्गाको मोलुङ गाउँपालिकास्थित कुल खोलामा रहेको मोटरेबल पक्की पुल र झोलुङ्गे पुल ।
खोलामा पहिले झोलुङ्गे पुल रहेकोमा अहिले नजिकै मोटरेवल पुल बनाईएको हो ।
कोशी प्रदेश सरकारले पक्कि पुलसँगै रहेको झोलुङ्गे पुल अन्यन्त्र सार्ने तयारी थालेको छ । तस्बिरः पूर्णप्रसाद न्यौपाने