Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बिक्रीका लागि राखिएका मादल

तिहार लक्षित सङ्खुवासभाको सदरमुकाम खाँदबारीको हाटबजारमा शनिबार छिमेकी जिल्ला भोजपुरको केउरेनीपानीबाट बिक्रीका लागि राखिएका मादल । 

एउटा मादल तीन हजार देखि १५ हजारसम्म बिक्री हुने गरेको व्यापारी बताउँछन् । तस्बिरः सुजन बज्राचार्य