Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

विशेष कला प्रदर्शनसहित सेनाद्वारा तालिम प्राप्त कुकुरहरूको पूजा (फोटोफिचर)

कुकुर तिहारको अवसरमा नेपाली सेनाका तालिमप्राप्त कुकुरहरूको पूजा गरिएको छ। 

RS_KTM-RATL9080(1).jpg

भक्तपुरको मध्यपुर थिमिमा अवस्थित भैरवबहान गुल्मका तालिम प्राप्त कुकुरहरूको बिहीबार एक विशेष समारोहबीच पूजा गरिएको हो। 

RS_KTM-RATL9135.jpg

सो अवसरमा तालिमप्राप्त कुकुरबाट विशेष कला प्रदर्शन समेत गराइएको थियो । 

RS_KTM-IMG_20241031_111042.jpg

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित भैरवबहान गुल्ममा तालिम प्राप्त कुकुरबाट प्रमुख अतिथि, अतिथिहरूलाई फूल चढाएको कला प्रदर्शन गराइएको छ ।

IMG_20241031_111707(1).jpg