Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मुन्दुम पदमार्गको स्थलगत अनुगमन

नेपाल सरकारको एक सय घुम्नै पर्ने गन्तव्यमा पर्न सफल मुन्दुम पदमार्गको सरोकारवाला पक्षद्वारा स्थलगत अनुगमन । 

यहाँ आउने पर्यटकहरुको सहजतासँगै थप विकासका लागि यो पदमार्गको दुई हजार ३५१ मिटर उचाई रहेको चखेवाभञ्याङदेखि भोजपुरको सबैभन्दा अग्लो चार हजार १४१ मिटर उचाईमा रहेको सिलिचुङ चुचुरोसम्मको स्थलगत अनुगमन गरिएको हो । 

स्थलगत अनुगमन क्रममा देखिएका समस्याको समाधानमा पहल थाल्ने गाउँपालिकाले जनाएको छ । तस्बिरः युवराज विष्ट