Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

‘तिहारको महोत्सव, फूलको उत्सव’ तेस्रो तिहार फ्लोरा एक्स्पो २०८१ (फोटो फिचर)

नर्सरी व्यवसायी संघको आयोजनामा ‘तिहार फ्लोरा एक्स्पो २०८१’ सुरू भएको छ । 

Photos (23).jpg

शुक्रबारदेखी सुरू भएको एक्स्पो कार्तिक १३ गतेसम्म ‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ सुरू भएको हो ।

Photos (22).jpg

पाँच दिनसम्म चल्ने उक्त एक्स्पोमा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध प्रजातीका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिका छन् ।