Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मखमली माला उन्दै

घोराही उपमहानगरपालिका–१४ झिँगौरामा वीरेन्द्र खड्काको परिवार बिक्रीका लागि मखमलीको माला उन्दै  । 

SO_Ghorahi-IMG-20241030-WA0004.jpg

उनले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा फूल खेती गर्दै आउनुभएको छ । तस्बिरः सुशीला ओली