Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मुम्बई इण्डियन्स आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराती सम्पन्न इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले पराजित गर्दै मुम्बई आइपिएल को दोस्रो क्वालिफायरमा पुगेको हो