शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गुजरातलाई हराउदै मुम्बई आइपिएलको दोस्रो क्वालिफायरमा

गुजरातलाई हराउदै मुम्बई आइपिएलको दोस्रो क्वालिफायरमा

जेठ १७, २०८२ शनिवार
जेठ १७, २०८२ शनिवार
  • गुजरातलाई हराउदै मुम्बई आइपिएलको दोस्रो क्वालिफायरमा

    मुम्बई इण्डियन्स आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराती सम्पन्न इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले पराजित गर्दै मुम्बई आइपिएल को दोस्रो क्वालिफायरमा पुगेको हो ।

    मुम्बईले दिएको २२९ रनको लक्ष्य पछाएको गुजरातल २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो ।  गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ८० रन बनाए भने वाशिंटन सुन्दरले ४८ रन बनाएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २२८ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्बाधिक ८१ रन बनाए भने जोनी बैरस्ट्रोवले ४७, सुर्यकुमार यादवले ३३ रन बनाएका थिए ।

    यो जितपछि मुम्बई इण्डियन्स आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ । अब दोस्रो क्वालिफायरमा मुम्बईले पञ्जाव किंग्सको सामना गर्ने छ । यो खेल आइतबार हुने छ ।

    त्यस्तै हारसँगै गुजरात टाइटन्सको यस सिजनको आइपिएल यात्रा समाप्त भएको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट