Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

संघीय संसदको दुवै सदनको बैठक आज (मंगलबार) पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ