Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गतको पहिलो खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ । बुधबार भुटानमा सम्पन्न खेलमा नेपाल र भुटान १-१ गोलको बराबरीमा रोकिएका