Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बझाङ केन्द्र विन्दु भएर भूकम्प

बझाङ केन्द्र विन्दु भएर भूकम्प भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ४० मिनेट जादा बझाङको कोतदेवाल आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प भएको हो ।

भूकम्पबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन ।