Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

लामो समयसम्म पानी नपरेकाले पोखरा महानगरपालिका वडा नं. १७ म्युजियम मार्गस्थित बारीमा कृषकले लगाएको मकैखेतीमा सुकेको मकैको बोट। खडेरीका कारण मकैको बोट सुक्न थालेपछि किसान चिन्तित