Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

खडेरीले सुके मकैका बोट

लामो समयसम्म पानी नपरेकाले पोखरा महानगरपालिका वडा नं. १७ म्युजियम मार्गस्थित बारीमा कृषकले लगाएको मकैखेतीमा सुकेको मकैको बोट। 

खडेरीका कारण मकैको बोट सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । तस्बिरः हरिप्रसाद बाँस्तोला