Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

खुला आकाशमुनि अग्नीपीडित

महोत्तरीको मटिहानी–६ को जरलहवागाछीमा यही वैशाख १२ गते आगलागीबाट घर नष्ट भएपछि खुला आकाशमुनि बसेका अग्नीपीडितहरु ।

GB_Mahotari-1714633751857.jpg

 जरलहवागाछी बस्तीमा आगलागी हुँदा १०० भन्दा बढी घर जलेर नष्ट भएको थियो ।

तस्बिरः गोपालप्रसाद बराल