Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ढकमक्क फुलेको बेगमबेली फूल

काठमाडौँ महानगरपालिका-१६ स्थित बाइसधारा उद्यानमा ढकमक्क फुलेको बेगमबेली फूल र उद्यान आसपासमा देखिएको विभिन्न बोट बिरुवाको हरियाली । तस्बिरः हरिराम भेटुवाल