Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सिंजा उपत्यकाको धानबाली

कर्णाली करिडोरको बीचमा पर्ने जुम्लाको कनकान्दरी गाउँपालिकास्थित सिंजा उपत्यकामा लगाइएको धानबाली ।

ऐतिहासिक महत्व रहेको सिंजा खस सभ्यता तथा हिन्दु सस्कृतिको अनुपम संगम स्थलको रुपमा रहेको छ ।

तस्बिरः हेमन्त केसी