Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारेभोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको