Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

अविरल वर्षासँगै खसेको पहिराले गल्छीरसुवागढी सडक योजनाअन्तर्गतको देवीघाटगल्छी सडक अवरुद्ध भएको छ । विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज