Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेपछि...

पृथ्वी राजमार्ग अन्तर्गत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपता भएका छन् ।

शुक्रबार विहान करिब ८ बजे हेटौडाका वीरबहादुर योञ्जन नाम गरेका करिब ३२ बर्षका सहचालक त्रिशुलीमा हाम फालेको प्रहरीले जनाएको छ ।