Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बगाएको २४ दिनपछि निर्माण भयो नयाँ काठेपुल

हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल बगाएको २४ दिनपछि शुक्रबार निर्माण भएको नयाँ काठेपुल ।

पुल निर्माणपछि डुम्रे–बेसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।

तस्बिर: नवीन लामिछाने