Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सेती दोभानमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बस सडकदेखि तल खोल्सामा खसेको छ । चितवन जिल्ला प्रहरी