Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएपछि...

सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ ।

शनिबार अहिले बिहान आगलागी भएको हो । प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्षमा आगो लागेको हो ।

सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ । थप विवरण आइसकेको छैन ।