२६२औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिने ‘प्रधानसेनापति खुला म्याराथन २०८१’ प्रतियोगिताबारे सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनुहुँदै नेपाली सेनाको प्रवक्ता सहायकरथी गौरवकुमार केसी ।
प्रतियोगिता ४२ दशमलव एक सय ९५ किमी खुला पुरूष, २१ किमी महिला पुरूष खुला, दश र पाँच किमीमा खुला तथा अफिसियल प्रतियोगिता गर्ने सेनाले जनाएको छ । तस्बिरः रत्न श्रेष्ठ