Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

भक्तपुरमा पाँचजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन् ।