Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

काठमाडौं नागार्जुनमा घर भत्किँदा एकजनाको मृत्यु, ३ जना पुरिए

काठमाडौ नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नागार्जुन नगरपालिका-३ ५५ वर्षीय एक पुरुष छन् । सशस्त्र प्रहरी बलका अनुसार घर भत्किँदा ३ जना पुरिएका छन् । 

उद्धारका लागि सशस्त्र मुख्यालयबाट एम्बुलेन्ससहितको टोली परिचालन भएको छ ।