Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन् । विवादित तीन मन्त्रीको राजीनामा माग गर्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेपछि संसद बैठक १५ मिनेटका लागि