Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

प्रचण्डलाई भेट्न जाँदा विप्लव र पुनबीच भेट!

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’बीच भेट भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई कम्युनिस्ट नेताबीच भेट भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न गएका बेला दुई नेता विप्लव र पुनबीच भेट भएको पुनको सचिवालयले जनाएको छ ।