Jul 28 2026
Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३
Shares
विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन् ।
विवादित तीन मन्त्रीको राजीनामा माग गर्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By