Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

केन्द्रमा दलहरुबीच फेरिइरहने समीकरण र नयाँ गठबन्धनसँगै कोशी प्रदेश सरकार अस्थीर बन्ने गरेको छ । दलीय समीकरण फेरिएसँगै प्रदेशमा त्यसको प्रत्यक्ष असर देखिने गरेको छ