Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मेडिकल व्यावसायी दुर्गा प्रसाई बडिगार्ड थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईका दुवै बडिगार्डलाई थुनामुक्त गर्न आदेश दिएको हो