Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट दुई जना ब्राजिलिन नागरिकलाई पक्राउ गरेको हो