Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ भने १० जनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायण