Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

परराष्ट्रमन्त्री आरजु राणाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपालका दुई जना वरिष्ठ अधिकारी पुगिसकेको बताएकी छिन्। विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको